मगर बृहत शब्दकोषका लेखक हिरासिंहको उपचारार्थ सहयोगको लागि अपिल || Magars Creation

515 views · Published 3 September 2017 · 11:47 · Indexed 1 November 2026

Channel: NICE Television HD · 2017 · Entertainment

Watch on YouTube

मगर बृहत शब्दकोषका लेखक, भाषा तथा इतिहासविद् हिरासिंह थापा सोमेसेन मगरको उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षकत्वमा नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष रघु थापा मगरको  संयोजकत्वमा सहयोग समिति गठन गरि सवैलाई सहयोगको लागि अपिल गरिएको छ । 
२१ सदस्यीय समिति मध्येबाट संयोजक रघु थापा मगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कविराज मगर र विरामी हिरासिंहका श्रीमती विष्णु माया थापा मगरको नाममा एनसीसी  बैंकमा खाता नम्बर ००३०००१६४९९१० खोलेर उपचारको लागि सहयोग संकलन सुरु गरिएको छ । 
मगर समुदायको भाषा, संस्कृति र इतिहासको क्षेत्रमा विगत  लामो समय देखि निरन्तर रुपमा खोज, अध्ययन अनुसन्धान, संकलन तथा प्रकाशन गर्दै आउनु भएका थापा गत साउन २८ गतेदेखि मस्तिष्कघात तथा नशा सम्बन्धि गम्भिर विरामी भई न्युरो अस्पताल बाँसबारीमा सघन कक्षमा उपचारार्थ रहनुभएको छ । उहाँकै उपचारको क्रममा उहाँका श्रीमती विष्णु थापा मगर पनि उक्त अस्पतालमा नै १७ दिन सम्म भर्ना भई उपचार गराउनु परेको  थियो । 
पछिल्लो समय श्रीमती विष्णु थापा मगर उपचार पछि घर फर्किनु भएको छ भने हिरासिंह थापा मगरको स्वास्थ्यमा केहि सुधार आएपनि उहाँको स्वास्थ्यमा अझै जटिलता रहेको तर उहाँको आर्थिक अवस्था अत्यन्त नाजुक हुदैँ गएकोले थप उपचारको लागि सबै सहयोगी मनहरुसँग सहयोग गरिदिनु हुनको लागि आह्वान गरिएको छ । आह्वान सँगै मगर समुदायको मात्र नभई सिंगो राष्ट्रको भाषा, इतिहासको अध्ययनमा अतुलनिय योगदान दिने व्यक्तित्व थापाको उपचारको  लागि देश तथा विदेश सवै ठाउँहरुबाट छिटो भन्दा छिटो सहयोग जुट्ने समेत विश्वास लिएको संयोजक रघु थापा मगरले बताउनु भएको छ।


# Unauthorized downloading and uploading From This YouTube channel is Strictly Prohibited And will attract punitive measures from Magars Creation Co. Pvt. Ltd.

# Right for this video is provided by Magars Creation Co. Pvt. Ltd.

Production/Distribution: 
~~~~~~~~~~~~~~~~
Magars Creation Co. Pvt. Ltd.
(Films/Documentaries/Musics Production House)
Bag Bazar-31, Kathmandu, Nepal
Mobile: +977-9808334712 / Viber: 9843770385
Tel: +977-1-4240141 Extn.809 / 810 / 808
Website : www.magarscreation.com
E-mail : [email protected] / [email protected]

Media Partners :
~~~~~~~~~~~
NICE Media Network
NICE Television
NICE Radio / Nicefmnepal.com
NICE Magazine
Magarmedia.com
Nepalchoutari.com
Nepalbikash.com

A World of Nepali Music & Entertainment, Keep Loving Nepali Musics, Movies, Documentaries Along With News and Interviews. Please Subscribe "Magars Creation" Channel.

Subscribe "Magars Creation" Channel Directly for unlimited Nepali entertainment - songs, music videos, movies.

Like us on Facebook:
https://www.facebook.com/themagarscreation

Subscribe Our Youtube Channel:
https://www.youtube.com/magarscreation

Follow us on Twitter:
https://twitter.com/themagars

Circle us on G+
https://google.com/+MagarsCreation 
https://plus.google.com/+MagarsCreation
https://plus.google.com/101961930476209098706

© & Ⓟ All Right Reserved Magars Creation Company Pvt. Ltd.

More from this channel