Kantipur Samachar | लोक सेवा आयोगको कार्यतालिका फेरि प्रभावित

2,483 views · Published 7 November 2018 · 2:55 · Indexed 8 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

असोज अन्तिम साता खोल्नुपर्ने नयाँ कर्मचारी भर्नाको विज्ञापन सरकारकै आग्रहमा दुइ महिना पर सारेको लोक सेवा आयोगको कार्यतालिका फेरि प्रभावित हुने देखिएको छ । कर्मचारी समायोजन सक्न नयाँ कानुन बनेपछि कम्तीमा तीन महिना लाग्ने र त्यसपछि मात्र लोकसेवा आयोगले प्रक्रिया अघि बढाउन सक्ने सरकारको भनाइ छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel