खरसाङमा करेन्ट लागेर एकजनाको मृत्यु
1,117 views · Published 16 March 2018 · 4:43 · Indexed 18 October 2026
Channel: Himali Channel Darjeeling · 2018 · People & Blogs
Dated : 16.3.2018 / Kurseong खरसाङमा करेन्ट लागेर एकजनाको मृत्यु, विद्युत कार्यलय घेराउ अनि गाडी र दोकानपाटहरू बन्द । विद्युत करेण्ट लागेर चियाबारीमा काम गरिरहेका क्यासलटन चियाबारीका श्रमीक 58 वर्षीय फुर्बा बलको घटनास्थलमा नै मृत्यु भएको छ ।