Kantipur Samachar | सरकारको नयाँ दाबी - दुई महिनामा मेलम्ची काठमाडौंमा

909 views · Published 3 December 2018 · 3:02 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कहिले सम्पन्न होला ?  सबैको चासो यसैमा छ । खानेपानी मन्त्रालय भन्छ - दुई महिनाभित्र सबै प्राविधिक काम सम्पन्न हुन्छ । तर समय सरेको सर्यै देखेका भोगेका सर्वसाधारण त के,नीति निर्माताहरु नै अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौं आउनेमा विश्वस्त छैनन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel