Kantipur Samachar | पञ्चरौता नगरपालिकाको विवाद चुलियो
808 views · Published 13 October 2018 · 2:22 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
बाराको यो त्यहीं नगरपालिका हो, जसले प्रमुख र उपप्रमुखको विवादकै कारण निर्वाचन सम्पन्न भएको एक वर्ष नबित्दै २९ वटा मुद्दा खेपिसकेको छ । नगरपालिकामा निर्माण हुने २५ शैयाको अस्पताल पायक पर्ने ठाउंमा निर्माण नगरी आफुखुशी निर्माणमा लागेको भन्दै अहिले विवाद चुलिएको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/