लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ||

751 views · Published 26 June 2018 · 3:24 · Indexed 22 October 2026

Channel: Nagarik Network · 2018 · News & Politics

Watch on YouTube

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा गृह मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ।

‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले लागू औषध रहित समाज निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए।





Video: Sujan Shrestha

More from this channel