Kantipur Samachar | मादलका व्यापारीहरुलाई भ्याइनभ्याइ
1,386 views · Published 8 November 2018 · 2:42 · Indexed 4 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपाली मौलिक बाजा मादलको व्यापार पहिले-पहिले दशैंतिहार जस्ता चाडबाड लागेपछि मात्रै बढी हुन्थ्यो । अरु बेला व्यापारी अन्य व्यवसायमा लाग्थे । तर अहिले मादलको माग चाडपर्व विशेषमा मात्र नभई उपहार र चिनोका रुपमा समेत दिन थालिएपछि मादल बनाउन धादिङका व्यापारीहरुलाई फुर्सद नै छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/