Rastriya Prajatantra Party

24 views · Published 1 May 2017 · 2:25 · Indexed 28 October 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पाटीभित्र सरकारबाट समर्थन फिर्ता लिने विषयमा चर्को वहस भएको छ । सोमबार बसेको केन्द्रीय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने बिषयमा चर्को वहस भएपछि साझ पुन बस्नेगरि बैठक स्थगीत भएको छ ।

More from this channel