कान्तिपुर समाचार | गुप्सीपाखामा निर्माणाधीन नमुना बस्तीको काम लक्ष्य अनुसार भएन
1,263 views · Published 27 January 2018 · 1:20 · Indexed 22 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
भूकम्प प्रभावितहरुका लागि गैरआवासीय नेपाली संघ एनआरएनएद्वारा गोरखाको लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन नमुना बस्तीको काम लक्ष्य अनुसार भएको छैन । दुई वर्षभित्र पाँच सय ७३ घरको नमुना बस्ती निर्माण गरिसक्ने लक्ष्यसहित काम सुरु भएको भएपनि अहिलेसम्म एक सय ६२ घर मात्रै निर्माण सम्पन्न भएका छन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/