Kantipur Samachar | नेपाली सेनाको मुख्यालयमा कुटनीतिक आचारसंहिता लत्याउने प्रवृत्ति हावी
2,015 views · Published 16 September 2018 · 3:56 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले पदभार ग्रहण गरेको भोलिपल्टै गत सोमबार भारतीय राजदूत मञ्जिव सिंह पुरी र यसको चार दिनपछि चिनियाँ राजदूत यु होङसँग सैनिक मुख्यालयमा शिष्टाचार भेट गरे । ती दृश्यमा रक्षा र परराष्ट्र मन्त्रालयका प्रतिनिधि कतै देखिँदैनन् । परराष्ट्र अधिकारीसँग बुझ्दा सेनाले यसपटक मात्र होइन अरु बेला पनि जानकारी दिने र स्वीकृति लिने तत्परता कहिल्यै नदेखाएको बताए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/