Kantipur Samachar | उपकरण बिग्रिएको भन्दै बिरामीलाई निजी अस्पताल पठाइदै

878 views · Published 22 March 2018 · 1:40 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

दुईवर्ष अघि हेटौंडा अस्पतालबाट इशीजी सेवा प्रदान गर्ने मेसिन एकाएक गायब भयो । पछि, त्यो मेसिन फोहोर फ्यााक्ने थुप्रोमा वेवारिसे अवस्थामा फेला पर्‍यो । अहिले भने विगि्रएर थन्किएको छ । यस्तै, दुई वटा एक्सरे मेसिन पनि बिग्रेको भनिएको छ । तर यसमा शंका छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel