Kantipur Samachar | सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गतिहीन
1,057 views · Published 4 July 2018 · 3:00 · Indexed 21 September 2026
Channel: Kantipur TV HD · 2018 · Howto & Style
सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका आपराधिक र मानवअधिकार उल्लंघनका घटनाको छानबिन गरि पीडितलाई न्याय दिलाउन गठित संरचना आफै गतिहीन भएका छन् । २०७१ माघमा दुई बर्षको समय राखेर गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद दुइ–दुइ पटक थपिंदासमेत अहिलेसम्म उजुरी लिने बाहेक अरू कामै गर्न सकेका छैनन् । Kantipur TV HDको सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
More from this channel
-
7:29
bagmati cleaning 100th week
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
32:22
Kantipur Samachar 28 Jan 2016
-
1:40
Rihno relocated
-
19:55
Rise and Shine interview with Chandra Sekhar Adhikari 22 Mar
-
2:08
10th Mahadhibesan Opening Ceremony (NEA Employee Union)
-
1:41
Suchana ko Hak
-
30:05
Education Talk with Education Institutions Related Personnels - 13 April 2016