कस्का आँखा नरसाउलान् यो भिडियो हेरेर

438 views · Published 12 October 2017 · 2:05 · Indexed 28 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

आँखा उपचारमा नेपाल  दक्षिण एसियामै उत्कृष्ट देश मानिन्छ । तर अझै पनि नेपालमा करिव एक लाख मानिसहरु दृष्टिविहिन छन् । सामान्य ख्याल नगर्दा सुन्दर संसार हेर्ने आँखाको ज्योति सदाका लागि गुम्न सक्छ । दृष्टिको महत्व बुझौ। धुवाँधुलो, सरसफाईको अभाव तथा चोटपटकबाट आफ्नो आँखालाई यसरी जोगाउनुहोस्।

थप जानकारीका लागि यस लिंकमा गई २६ आश्विन २०७४, बिहिबारको समाचार हेर्नुहोस्।
https://www.youtube.com/watch?v=oLOKi_7a0HU

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

More from this channel