कान्तिपुर समाचार | ग्यास उद्योगमा भएको आगलागीमा परी २ जनाको मृत्यु
4,669 views · Published 21 December 2017 · 3:07 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
वीरगन्ज महानगरपालिकाको जगन्नाथपुरमा रहेको सुपर ग्यास उद्योगमा हिजो भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । आगो निभाउन गएका वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रका दुई जना कर्मचारीको आगोमा परेर मृत्यु भएको हो । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/