Kantipur Samachar | कांग्रेस नेता शेखर कोइरालाको मानसरोवर यात्रा पुरा
1,372 views · Published 4 October 2018 · 2:57 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पार्टीको आगामी महाधिवेसनमा सभापतिकै दावी गरिरहेका कोइराला परिवारका तिनै सदस्य शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला मानसरोबर जाने तय भएको थियो । अन्तिम समयमा स्वास्थ्यका कारण सुजाता र सशांक गएनन् । परिवारका अरु सदस्य र सहयोगीसहित १० जनाको टोलीले भने असोज ३ देखि ८ गतेसम्मको यात्रामा हिन्दू तीर्थस्थल मानसरोवरको दृश्यवालोकन मात्र गरेन, तिब्बतमा राजनीतिक भेटवार्ता पनि ग-यो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/