Kantipur Samachar | कांग्रेस महासमिति बैठकमा शिर्ष नेतृत्वको आलोचना
613 views · Published 17 December 2018 · 3:10 · Indexed 9 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपाली कांग्रेसका महासमिति सदस्यहरुले नेतृत्वका कारण पार्टी कमजोर भएको भन्दै चर्को आलोचना गरेका छन् । पार्टी नेताहरुले गुटबन्दी तोड्न अपिल गरेको भोलिपल्ट महासमिति सदस्यहरुले चुनावको पराजयमा नेतृत्वको कार्यशैली र गुटबन्दी मुख्य करण रहेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका हुन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/