Kantipur Samachar | महाअभियोग लगाउन हस्ताक्षर संकलन गरिए पनि प्रक्रिया अगाडि बढेन

504 views · Published 28 September 2018 · 2:58 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रधानन्यायाधीशमा प्रस्तावित जोशी संसदीय सुनवाइबाट अस्वीकृत भइसकेपछि न्यायाधीशका रूपमा पनि काम गर्न नमिल्ने सत्तारुढ दल नेकपाका सांसदहरुको अडान छ । जोशी न्यायालयको नेतृत्व गर्न असमर्थ मात्र नभइ न्यायिक इमान, आचरण र योग्यता नै विवादित रहेका कारण उनले न्याय सम्पादन गर्न नमिल्ने सत्तापक्षीय सांसदको तर्क छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel