Kantipur Samachar | अलोकप्रिय बन्दै देउवा

2,298 views · Published 17 June 2018 · 2:57 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · Howto & Style

Watch on YouTube

कांग्रेस सभापित शेरवहादुर देउवा पार्टीभित्रको आन्तरिक राजनीतिमा लगातार अलोकप्रिय बन्दै गएका छन् । पार्टीका भातृसंस्थाहरुको निर्वाचनमा संस्थापन पक्ष लगातार  चौंथो  पटक पराजित भएस‌ंगै उनको अलोकप्रियता चुलिएको हो ।  शनिवार सार्वजनिक मत परिणाम अनुसार न‍ेपाल ट्रेड युनियन कांग्रेसमा एक सदस्य बाहेक पुरै प्यानलमा वरिष्ठ नेता  रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरहरु विजयी भएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel