News Headlines 21 January 2017 | प्रमुख समाचार, ०८ माघ २०७३

307 views · Published 22 January 2017 · 1:22 · Indexed 13 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 21 January 2017 | प्रमुख समाचार, ०८ माघ २०७३

आजको मुख्य समाचार

*राजनीतिक गतिरोध अन्त्यको प्रयासमा प्रमुख दलबीच छलफल समपन्न
*स्थानिय निकायको निर्वाचन नहुँदा जनता आधारभुत सेवा सुविधाबाट बन्चित, दलहरु देश भन्दा सत्तामा कन्द्रित हुँदा भ्रष्टाचार मौलायो, बिकास निर्माण अलपत्र
*चालु आर्थिक वर्षभित्र बैकमा खाता हुने नेपालीको संख्या ७०% पुर्याउने अर्थ मन्त्रालयको तयारी
*आयोजक सहारा, आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

More from this channel