The Headliners interview with Purushottam Dahal | Journalist Anil Pariyar | 17 April 2017

988 views · Published 17 April 2017 · 23:27 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राजनीतिक विश्लेषक एवम वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग राजनीतिक निकासका लागि गतिरोध बढिरहेको छ, संगीयता कार्यान्वयन झन् झन् जटिल बन्दै छ, यसले मूलुकलाई कता तर्फ लैजादै छ भन्ने बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Purushottam Dahal (Political Analyst and Senior Journalist).

More from this channel