कान्तिपुर समाचार | सांसद यादव - नागरिकता अनुसार ८०, तर वास्तविक उमेर भने ६५ मात्र

1,137 views · Published 6 March 2018 · 2:41 · Indexed 27 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

कानूनी रुपले जेष्ठ सदस्यको हैसियतमा आइतबार उहाँले प्रतिनिधसभाका सदस्यहरुलाई शपथ गराउनुपर्ने थियो । तर त्रुटीपूर्ण उमेर अभिलेखका कारण संसदको मर्यादा कायम राख्न भन्दै अन्तिम समयमा उहाँ पन्छिनुभयो ।
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel