The Headliners On Fee Structure On Schools | Journalist Parbata Chaudhary | 20 April 2017

420 views · Published 20 April 2017 · 25:10 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीलेएन प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाही र अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीसँग शुल्क सम्बन्धि संस्थागत विद्यालयको धारणा, शुल्क निर्धारण मापदण्ड मिचेर निजी विद्यालयले असुल्ने गरेको आरोप अनि मापदण्ड विपरित शुल्क असुली रहेपनि अभिभावक कुनै प्रतिक्रिया नै नजनाई बस्छन् भन्ने विषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Karna Bahadur Shahi (President, N-PABSON) and Suprabhat Bhandari (President, Guardians Association )

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel