कान्तिपुर समाचार | भारतको प्रतिबद्धता कागजमै सिमित

1,360 views · Published 3 February 2018 · 1:51 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले आफ्ना कार्यक्रम तयार गर्न नसक्दा दाता सम्मेलन भएको २ बर्ष बितिसक्दा पनि प्रतिबद्धता अनुरुपको रकम ल्याउन नसकेको हो । नेपाल पक्ष र भारतको एग्जिम बैंकबीच भएको सम्झौता बमोजिम सरकारले अनुदानको २५ अर्ब नगद निजी आवासको लागि १० अर्ब, पुरातात्विक सम्पदा, स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माणका लागि ५ पाँच अर्ब खर्चनु पर्ने छ । सम्झौता अनुसार पहिले नेपालले ती सबै संरचना निर्माण गरी सकेपछि भारतले त्यसको भरताल गर्ने ब्यवस्था छ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel