Kantipur Samachar | कञ्चनपुरको जनजीवन सामान्य बन्दै

3,037 views · Published 27 August 2018 · 1:18 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

दिउँसो पुन: जारी गरिएको कर्फ्यू ६ बजेबाट राति १० बजेसम्मका लागि स्थगित गरिएको थियो भने त्यसपछि बिहान पाँच बजेसम्म कर्फु लगाइएको थियो । यस्तै, बिहान पाँचदेखि १२ बजेसम्म हटाइएको कर्फ्यू अर्को आदेश नआएसम्मका लागि जारी रहने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी जानकारी दिए ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel