Kantipur Samachar | संवैधानिक निकायको नियुक्तिमा गएन 'शक्तिशाली' प्रधानमन्त्रीको चासो
1,039 views · Published 30 April 2018 · 2:34 · Indexed 19 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
गोपाल पराजुलीको अवकाशपछि सर्वोच्च अदालत डेढ महिनादेखि कायममुकायमका भरमा चलिरहेको छ । सरकारले प्रधानन्याधीश र तीन महिना देखि रिक्त अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख नियुक्त गर्ने प्रकर्या सम्म सुरु गरेको छैन् । छिमेकी मुलुकसंगको सम्बन्धमा जोड दिदै उच्चस्तरको भ्रमणको आदानप्रदान हुँदै गरेको दक्षिणी छिमेकी भारत ६ महिनादेखि राजदूत बिहिन छ। यसतर्फ पनि सरकारको ध्यानै छैन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/