एकदिन संसारले मलाई देखोस भन्ने सोच : सृष्टि केसी | Suman Sanga

733 views · Published 16 March 2018 · 2:05 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संसार नदेखे पनि एकदिन यस्तो कार्य गर्छु संसारले मलाई देखोस भन्ने सोच थियो मेरो र अहिले मैले संसारबाट, विशेष गरी नेपाल र केहि बाहिरी मुलुकबाट पनि धेरै माया र साथ पाएकी छु, त्यसबाट मैले आजभोलि भन्छु कि मलाई फेरि दृष्टि पाएको अनुभव हुन्छ । किनभने आजभोलि मेरो सपनामा आँखाहरु थपिएका छन् ।

पुरा शृंखला यस लिंकमा : https://www.youtube.com/watch?v=_81Ke2v9rZE

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel