Kantipur Samachar | खोई त महाधिवेशन ?

872 views · Published 10 June 2018 · 3:23 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

२०७५ असार मसान्तभित्र महाधिवेशन गर्ने भन्दै ६ वटा तराइ केन्द्रित दल मिलेर गत असार २३ गते राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो । समयसीमा सकिन लाग्दा पनि महाधिवेशनको त तयारी नै छैन ।  पार्टीभित्रको भद्रगोलले राष्ट्रिय राजनीतिमा समेत राजपाको भूमिका कमजोर बनेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel