Kantipur Samachar | फास्ट ट्रयाकको गुणस्तर र खर्चको पारदर्शितामाथि प्रश्न
1,177 views · Published 1 December 2018 · 3:35 · Indexed 28 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
काठमाडौं तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को निर्माण, विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बिना नै अगाडि बढाइएकामा सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले कामको गुणस्तर र खर्चको पारदर्शितालाई लिएर समेत प्रश्न उठाएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले पनि सेनाको कामप्रति तीब्र असन्तुष्टि जनाएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/