The Headliners interview with Manish Kumar Suman | Journalist Parbata Chaudhary | 30 May 2017
1,522 views · Published 30 May 2017 · 25:25 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनता पार्टीका नेता मनिष कुमार सुमनसँग दोस्रो चरणको स्थानीय तह निर्वाचन र निर्वाचनमा राष्ट्रिय जनता पार्टीको सहभागिताका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Manish Kumar Suman (Leader, Rastriya Janata Party). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.