News Headlines 03 January 2017 | प्रमुख समाचार, १९ पुस २०७३
585 views · Published 4 January 2017 · 1:14 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 03 January 2017 | प्रमुख समाचार, १९ पुस २०७३ आजको मुख्य समाचार * संविधान संशोधनका विषयमा सहमति नभएपछि संसद बैठक पुस २४ गतेसम्मका लागी स्थगित, ६ दिन भित्र सहमति जुटाउने सवामुखलाई दलहरुको आश्वासन * प्रदेशमा एक-एकवटा विशेष आर्थिक क्षेत्र सेज बनाउने उद्योग मन्त्रालयको तयारी * विद्यार्थी संख्या नयून हुने विषयहरु अर्को क्याम्पसमा समायोजन गर्ने त्रिभुवन विश्वविद्यालयको योजना * पोखराको सहारा क्लब सुमन भोम्जन स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा दिल्ली युनाइटेड टाइब्रेकरमा पराजित