Kantipur Samachar | पुष्पकमल दाहाल ओली नेतृत्वको सरकारका काम र ब्यवहारप्रति असन्तुष्ट

2,135 views · Published 27 September 2018 · 3:09 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

गएको शनिबार दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा आयोजित समारोहमा पनि अध्यक्ष दाहालले सरकार अपेक्षा अनुसार चल्न नसकेको अभिव्यक्ति दिएका थिए । कान्तिपुर समाचारसंग कुरा गर्दै अध्यक्ष दाहाल निकट मानिने स्थायी समिति सदस्य अग्नी सापकोटाले पनि सरकारले प्रभावकारी काम गर्न नसकेको विषयमा समिक्षा हुनु पर्ने आवाज पार्टीमा उठ्न थालेको बताएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel