खाडी मुलुकमा घरेलु कामदारका रुपमा गएका महिलाले भोग्नु परेका समस्या - Samakon | समकोण
4,032 views · Published 16 March 2018 · 54:21 · Indexed 30 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
आजको कार्यकममा हामी सरकारको अस्थिर नीतिका कारण खाडी मुलुकमा घरेलु कामदारका रुपमा गएका महिलाले भोग्नु परेका समस्याका बारेमा छलफल गर्छैँ । छलफल गर्नकालागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ रौतहट जिल्ला क्षेत्र नं ३ बाट भर्खरै निर्वाचित हुनुभएका सांसद तथा विगठित संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति, प्रभु साह , यसैगरी हामीसंग हुनुहुन्छ श्रमिकको अधिकारको क्षेत्रमा काम गरिराख्नुभएका अधिवक्ता, निशा बानिया , यसैगरी हामीसंग अर्का अतिथि हुनुहुन्छ नेपाल सरकारका पुर्व सचिव तथा वैदेशिक रोजगार विभागका पुर्व महानिर्देशक, पूर्णचन्द्र भट्टराई । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/