यसरी डुब्यो भक्तपुर Flood In Bhaktapur

358 views · Published 12 July 2018 · 1:52 · Indexed 1 November 2026

Channel: Hardik Media · 2018 · Entertainment

Watch on YouTube

यसरी डुब्यो भक्तपुर 
केहि दिन देखिको अबिरल बर्षाको कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुर डुबानमा परे पछि यातायात अबरुद्ध भएको छ भने धेरै धनजनको क्षति भएको छ । भक्तपुरमै एक घर भत्किए पछि एकै परिबारका ३ जनाको मृत्यू भइसकेको खवर आएको छ । 

Subscribe us
http://www.youtube.com/user/kollywoodupdate1

Like us onFacebook:
https://www.facebook.com/kollywoodupdate

Official Website: 
http://www.kollywoodupdate.com

More from this channel