Kantipur Samachar | बीमा कार्यक्रम किन प्रभावकारी हुन सकेन ?

1,388 views · Published 10 April 2018 · 3:35 · Indexed 24 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सबैको लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारले २०७२ चैतमा कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम कैलालीमै पनि प्रभावकारी हुन नसकेका दृष्टान्त हुन् यी । वार्षिक २५ सय रुपैया जम्मा गरेपछि परिवारका ५ सदस्यले ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा पाउने भन्दै सरकारले बीमा कार्यक्रम सञ्चालन गरको थियो  । त्यही विश्वासमा परेर कैलालीका २४ हजार ७ सय ५ जनाले बीमा गरेका थिए । अस्पतालमा भनेजस्तो सुविधा नपाउँदा उनीहरू अहिले ठगिएको महसूस गरिरहेका छन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel