कान्तिपुर समाचार | राजिनामाको तयारीमा प्रधानमन्त्री, देशवासीका नाममा सम्बोधन गर्ने

2,809 views · Published 11 February 2018 · 1:46 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गरे लगत्तै राजीनामा दिने प्रधानमन्त्री देउवाको तयारी छ । निर्वाचन आयोगले माघ २९ गते भित्र समानुपातिकको अन्तिम नामावली बुझाउन दलहरुलाई पत्राचार गरेकाले फागुन तीन गते देशवासीका नाममा सम्वोधन गरी प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नु भएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel