Kantipur Samachar | मुलुकभर कम्तीमा ५० लाख मानसिक बिरामी

1,791 views · Published 16 April 2018 · 2:43 · Indexed 18 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

रोजगारी अभाव, गरिवी, तनाव र लागूऔषध प्रयोगका कारण मानसिक रोगका बिरामी अस्वाभाविक रूपमा बढेको पाइएको छ । मुलुकभर कम्तीमा ५० लाख मानसिक बिरामी भए पनि सामाजिक प्रतिष्ठासंग जोड्ने र रोगलाई लुकाउने कारण ८० प्रतिशतले उपचारै पाउँदैनन् ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel