कान्तिपुर समाचार | प्रधानमन्त्रीलाई सरकार बिस्तार गर्न सकस
2,154 views · Published 18 February 2018 · 2:42 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन माओवादीलाई समेटेर सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गर्नुभएको थियो । तर उहाँलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको माओवादी केन्द्रले पार्टी एकता, शक्ति वाँडफाँडमा कुरा नमिलेसम्म मन्त्री नपठाउने अडान लिए पछि अन्तिम समयमा आएर एमालेकै दुई जना समेटेर तीन सदस्यीय मन्त्रिपरिषद बनाउनु भयो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/