Kantipur Samachar | एकै रातमा सडक कालोपत्रे
2,823 views · Published 19 July 2018 · 2:09 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
हेटौंडाको चौघडास्थित हात्तिलेटमा अघिल्लो साताको शुक्रवार एकै रातमा सडक कालोपत्रे गरियो । भोलिपल्ट सवारी साधन के गुडेका थिए, कालोपत्रे पुरै उक्कियो । असारमा बजेट सकाउनकै लागि रातारात गरिएको कालोपत्रे कमसल सामग्रीको प्रयोगका कारण एकदिन पनि टिकेन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/