The Headliners interview with Dr. Sumit Acharya | Journalist Parbata Chaudhary | 10 October 2017
244 views · Published 10 October 2017 · 25:08 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले मानव अंग प्रत्यारोपण केन्द्रका विशेषज्ञ डा. सुमित आचार्य सँग नेपालमा मृगौला रोगको पछिल्लो अवस्था र रोकथामका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Dr. Sumit Acharya (Expert, Human Organ Transplantation Centre). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.