Kantipur Samachar | बजेट भाषण : विकास तथा पूर्वाधार निर्माण प्राथमिकतामा

2,911 views · Published 30 May 2018 · 3:53 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

आज सार्वजनिक भएको संघीय बजेटले विकास तथा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नेदेखि सडक, रेल, विमानस्थल, विद्युतलगायतका पूर्वाधारका लागि पहिलेभन्दा बढि रकम छुट्याइएको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel