Kantipur Samachar | धनकुटाका कृषिजन्य उद्योग बन्द हुने क्रम बढ्यो

1,102 views · Published 11 September 2018 · 2:31 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

उत्पादन, उद्यमशीलता र दीर्घकालीन ब्यवसायिक योजनाभन्दा पनि अनुदानको आसमा खोल्ने र बन्द गर्ने प्रवृत्तिले धनकुटामा सन्चालित कृषिजन्य उद्योगले स्थायित्व पाउन नसकेका हुन् । पाँच वर्ष यता मात्रै धनकुटाका ४० भन्दाबढि यस्ता उद्योग बन्द भए । परम्परागत ब्यबस्थापन, अविकसित ब्यवसायिक संस्कार र कमजोर बजारका कारण सन्चालनमा रहेका कृषि फार्मले गति लिन सकेका छैनन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel