Kantipur Samachar | १ हजार ७ सय ४५ फैसला कार्यान्वयन हुन बा‍ँकी

880 views · Published 10 December 2018 · 2:39 · Indexed 12 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

जिल्ला अदालत कास्कीबाट किनारा लागेका मुद्दामध्ये विक्रम संवत् २००१ यता १ हजार ७ सय ४५ फैसला कार्यान्वयन हुन सकेका छैनन् । अदालत र प्रहरीको अग्रसरतामा दोषीलाई पक्राउ गर्न बेलाबेला अभियान चलाइए पनि निरन्तरता नपाउँदा दोषीहरु सहजै उम्किँदै आएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel