Kantipur Samachar | नक्कली सुनकै कारोवारबाट लाखौं रकम ठग्ने गिरोह सक्रिय

2,834 views · Published 2 August 2018 · 2:58 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

दुइ चिनियाँ नागरिकबीच  काठमाडौंमा तीन करोडबाट सुरु भएको मोलमोलाइ डेढ करोडमा टुंगियो । खरिद गर्ने व्यक्तिले बाँकी पैसा पछि दिने शर्तमा ९० लाख बुझाएर सुन लगे । तर जब परिक्षण भयो, यी सबै ढिक्का नक्कली रहेछन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel