Kantipur Samachar | सडकका खाल्डा पुर्न समेत प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने स्थिति

2,598 views · Published 13 July 2018 · 3:11 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

यतिखेर राजधानी उपत्यकाका सडक खाल्डाखुल्डीका कारण अस्तव्यस्त छन् । यसबाट नागरिकले पाएको पिडाको कुनै मुल्यांकनै छैन । सडक निर्माणको कामले गति बढाउन र खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले निर्देशन नै दिनु परेको छ । मुलुककै कार्यकारि प्रमुखले निर्देशन दिँदासमेत कार्यान्वयन नहुने प्रवृत्ति दोहारिन नदिने चुनौती छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel