Kantipur Samachar | सर्लाहीमा झडपको क्रममा गोली चल्दा एकजनाको मृत्यु
1,472 views · Published 31 October 2018 · 1:24 · Indexed 1 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
मृतकका आफन्तले नेकपाका कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन् । तर प्रहरीले भने गोली चलाउने पक्ष यकिन नभएको जनाएको छ । नेकपाकै कार्यकर्ताले हिजो विहान रामनगर गाउँपालिका -४ का दुई दर्जन घर तोडफोड गरेको कांग्रेसको आरोप छ । तनावग्रस्त क्षेत्रमा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/