Kantipur Samachar | न्यायिक निरूपण गर्ने सर्वोच्च निकाय पनि निष्क्रिय

1,837 views · Published 29 October 2018 · 3:04 · Indexed 7 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

संघ र प्रदेश सरकारबीच अधिकारको द्वन्द्व चलिरहेका बेला यसको न्यायिक निरूपण गर्ने सर्वोच्च निकाय पनि निष्क्रिय छ । लामो समय इजलास नै गठन नगर्ने र गठन भएपछि पनि प्राथमिकतासाथ मुद्दाको सुनुवाइ नगर्ने कारणले संवैधानिक व्यवस्थाकै औचित्यमाथि प्रश्न उठेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel