चर्चित गीतकी गायीका सबिना सुनार अचेल के गर्दैछिन् त ? असार २०७४

2,853 views · Published 25 June 2017 · 11:11 · Indexed 8 November 2026

Channel: Kingdom Tv HD · 2017 · News & Politics

Watch on YouTube

http://turahi.com/news-details/566/2017-06-25 गायिका सविना सुनार नेपाली इसाई गायन क्षेत्रकी नचम्कीएकी हीरा हुन भन्दा फरक नपर्ला । त्यती वेला उनी कक्षा आठमा अध्ययन गर्दा नै नयाँ उदय नामक एकल ख्रीष्टिय भजन एल्बम निकालेर चर्चा कमाएकी थिइन । अचेल सहरमा उनको चर्चा हुन छोडेपनि तर उनको गीतको चर्चा भने सव्रत्र गाउँ–बजारमा भइरहेको छ भन्दा फरक पर्दैन । किनभने एक दशक अघि उनले गाएका भजन गीतहरु अहिले पनि नेपाली इसाई जन जिब्रोमा छ ।

More from this channel