News Headlines 18 January 2017 | प्रमुख समाचार, ०५ माघ २०७३

606 views · Published 19 January 2017 · 1:14 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 18 January 2017  | प्रमुख समाचार, ०५ माघ २०७३

आजको मुख्य समाचार

* निर्वाचनको तयारीमा जुट्नुको सट्टा नेताहरु भाषणमै सिमित, फ्रेस होल्ड लगायत निर्वाचन कानुनको अन्य विषयमा दलहरु बिच अझै सहमति जुटेन
* अर्थ मन्त्रालयद्वारा समृद्ध नेपालको तत्कालिन कार्ययोजना सार्वजनिक, स्रोत साधन स्थानीय तहमा केन्द्रित गरिने
* रुपन्देही र नवलपरासीको गहुँ बालीमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएन, २००० बिगा भन्दा बढी क्षेत्रफालमा लगाईएको गहुँ बाली नष्ट
* एन्फाले चैत अन्तिम वा बैशाख पहिलो साता देखी 'ए' डिभिजन लिग सुरु गर्ने बताए पनि तयारी सुस्त, पूर्वाधार र क्लबको तयारी हेर्दा लिग सुरु गर्न कठिन

More from this channel