कान्तिपुर सामाचार | अधिकांश भूकम्पपीडित अझै कष्टपूर्ण तरिकाले अस्थायी टहरामै
599 views · Published 19 December 2017 · 1:04 · Indexed 19 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
पुनर्निर्माण प्राधिकरणका अनुसार गोरखामा भूकम्पबाट ६१ हजार तीन सय घर भत्किएकोमा ५८ हजारले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझेका छन् । निर्वाचन सम्पन्न भएसँगै बहुमतीय सरकार बन्ने भएपछि गोरखाका भूकम्पपीडितमा पुनर्निर्माणले गति लिने आशा पलाएको छ । भूकम्प गएको ३२ महिना बितिसक्दा पनि निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा अधिकांश भूकम्पपीडित अझै कष्टपूर्ण तरिकाले अस्थायी टहरामै बस्दै आएका छन् । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/