Kantipur Samachar | पूर्व राजदूत केशवराज झा को आफ्नै निवासमा हत्या
2,454 views · Published 21 August 2018 · 1:04 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अनुसन्धानका लागि घरमा सहयोगीका रुपमा काम गरिरहेका सानु तामाङ र दुइ जना मालीलाई पक्राउ गरिएको छ । झण्डै तीन दशक पराराष्ट्र सेवामा बिताएका झा फ्रान्सका राजदुत भएका थिए । विश्व सम्बन्ध परिषदको अध्यक्ष समेत भैसकेका झा अवकाशपछि पनि कुटनीतिक क्षेत्रमा सक्रिय थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/